इतिहासकै सर्वाधिक मंहगो डोमेन नेम ‘Sex.com’



Sex.com इतिहासमै सर्वाधिक मंहगो डोमेन नेम सावित भएको छ। १३ मिलियन डलरमा विक्री भएको उक्त वेबसाइट अहिले नयाँ स्वामित्व अन्तर्गत रहेको छ। यो डोमेन नेम हालसम्मकै सबैभन्दा मंहगो मूल्यमा विक्री भएको डोमन नेम हो।