मङ कग आगलागीमा ९ को मृत्यु २४ घाइते



हङकङको मङ कगमा बुधवार विहान करीव साढे ४ बजे आगलागी हुंदा ९ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।