पारस गोली काण्ड पछिका ६ दिन (Dec 16, 2010)



Off the Beat (Dec 16, 2010)

फाइल तस्वीरः पूर्वयुवराज पारस शाह




6 thoughts on “पारस गोली काण्ड पछिका ६ दिन (Dec 16, 2010)

  1. आज बाट झनै मा राजसंस्था प्रति आस्थावान भएको छु ..यो News हेरेर ..पारस शाह ले आफ्नु राजसंस्था र नेपाली को मन मर्यादा लाई जोगाइ राखेको मा धेरै धेरै नै धन्यवाद दिन चाहन्छु | आफ्नु कुनै इज्ज़त को ख्याल नगरी कानुन को पालन गरी पुलिस संग जानु र पुलिस को साथ् दिनु नै उसको ठुलो कुरा हो ..र त्यो सुजाता कोइराला र नेपाली काँग्रेस को बंगाली जूवई लाई पनि बयान चितवन मा नै लानु पर्थ्यो किन एकतर्फी मात्र .? किन पारस ले मात्र यो सजाय पाए ? तेस्तै हो भने पारस शाह ले पनि त निर्मल निवास वा फुलबारी रिसोर्ट मा नै बयान लिदा हुन्थियो नि ? किन बंगाली चोर ले चै तेस्को ससुराली मा नै बयान दिएको .? थुइकका ..नेपाली पुलिस पनि ..कानुन को पाठ सिकाउन खोज्ने पारस शाह लाई ..एउटा लाई काखा ..अर्को लाई पाखा ..गर्ने ..? ..कम से काम पारस शाह ले त कानुन को अपहेलना गरेन तर..तै कानुन सिकाउने र काँग्रेस ले पारस शाह लाई कानुन सिकाउने भन्दै ..आफ्नु सबै पावर लगाए थुइक..मुला को साग हरु .गणतन्त्र का नाम मा डुबेर मर्नु नि ? गणतन्त्र का नया राजा हरु ..ले हाम्रो देश लाइ कहिले शान्ति र विकास को मार्ग मा लागेन ..खाली कुर्सि खाली कुर्शी .र विदेश भ्रमण .? अनि त्यो सुजाता **ढी लाई …नेपाली पस्स्पोर्ट miss used गरेको ( बंगाली र इन्डियन हरु लाई मिलाई दिएको ) देश को ढुकुटी बंगाली जुवाई संग मिलेर हिना मिना गरेको र MRP प्रकरण मा नेपालीको र देस कै tap security code र document हरु india लाई बेच्न खोजेको र phd को नक्कली certificate लिएर dr .लेखेको मा सजाय दिन पर्छ र नेपाल बाट नै निकाला गर्नु पर्छ | अझै नेपाल मा रहे के..के गर्ने हो फेरी ? ..
    …जे भए पनि पारस शाह मा पृथिबी नारायण शाह को खुन छ भने प्रस्ट भैसक्यो सबै कुरा मा सहन सकिन्छ र मिल्न सकिन्छ तर आफ्नु मातृभूमि र आफ्नु देश जनता को विरुद्ध कुनै पनि हलाथ मा सम्झौता गर्न सकिन्न ..म भएको भए यो बिषय म त्यो र**डी को छोरा लाई निधार म कि त .छाती मा नै हान्ने थिए ….पारस को राम्रो बानी भनेको ..नेताहरुले जस्तो गर्नु चै कै गर्ने होइन तर भाषण सुन्दा त नेपाललाई swizterland र singapur बनाउन सपना देखाउने जस्तो उसको बोलि छैन |…जे बोलछ हाका .हाकी ..पारस शाह ले गरेर नै यो देश को ठुलो भनौदा नेताहरु र नया गणतन्त्र को नाम दिएर जनता को सपना मा खेति गरीरहेका .गोबरे भ्रस्ट र देशद्रोही र नेपाली आमा लाई बलात्कार गर्न खोज्ने चियापान मा रमाउने नेताहरुको प्रस्टै अनुहार देख्न पाईयो |
    ..you are hero of Nation

  2. Rastra badi Sujata hunai sakdaina RNAC SUJATAN KO GERMAN POAY LE KHAYO NEPALMA KALO DHANDA USKO BANGALADESI JWAIN LE GARNU BHANEKO KE HO??????????????? NEPALI BHAYE RAGAT UMLINU PARCHA, NATRA JAU BHATUWA???

  3. To be Honest…. Ma ta….

    @. Nepali nagarikta bideshi lai diyera nepal bhari bidesi
    Bhitryaune.

    @. Rastra ka nimti euta pani rastriya hitakar karya
    nagari anaginti rastra biparit karya garne,
    ani rastriya kurchi chai pariwar kai pewa
    samjhhi palo palo deshma monopoly garne lai bhhanda
    ta.. ma.. Paras Shah, lai nai better Nepali samjhhanchhu.

Comments are closed.