Kumar Ghaite Shot dead | Khoj Khabar | Aug 21, 2015



Khoj Khabar



7 thoughts on “Kumar Ghaite Shot dead | Khoj Khabar | Aug 21, 2015

  1. yo nepali neta haru le ke heri rakheka chhan yo hamro simana kina vharati le chaypdai 6 pls neta giu yo hamro desh ko khyal garnush k tapai haru nepali haina

  2. केही दिन अगाडी कान्तिपुरमा प्रकाशित समाचारमा कपाल पाल्ने र मुन्द्रा लगाउनेहरुलाई कार्बाही गरिने भनि उल्लेखित खबर पढ्दा मलाई अलग किसिमको दुःख लागेर आयो।
    अपराध नियन्त्रण गर्ने यो तरिकाले केही हदसम्म त काम गर्ला तर नागरिकहरुको स्वतनत्रता र मानव अधिकार माथि प्रश्न उठ्दछ।भोली एउटा भादगाउँले टोपी लगाएर अपराध गर्ला रे, सारा भादगाँउले टोपी लगाउनेहरुलाई नै दोषि मान्ने टोपी लगाउन नै बन्देज गरिदिने ? कपाल पालेको र मुन्द्रा लगाएकाहरुले अपराध गरे भन्दैमा सारा कपाल पाल्ने र मुन्द्रा लगाउन मै बन्देज गरिदिने ?
    कपाल पाल्नु, मुन्द्रा लगाउनु, नंग पाल्नु, कपाल रंगाउनु, ग्रन्ज पाईन्ट लगाउनु आदि ईत्यादि यो त सोख का बिषयहरु हुन।
    यो एउटा नागरिक को स्वतन्त्रता तथा मानवअधिकार बिरुद्ध हुन जान्छ। आफ्नो हक र अधिकार तथा स्वतन्त्रताको प्रयोग गर्दा अन्य ब्यक्ति तथा समुदायको हक, अधिकार तथा स्वतन्त्रता माथि कुनै किसिमको आँच आउनुहुँदैन। कपाल पाल्दा कसलाई के आपति ? मुन्द्रा लगाउँदा के आपति ?
    कस्ता कस्ता मुद्धामा अल्झेर बसाल्छौ साथी हो देशलाई… केहि नँया सोच। देशमा बिधमान राजनितिक अवश्था अस्थिर छ, राजनेताहरुका सोचमा र ब्यवहारमा हलचल हुने कुरा सोच ।भोका-नाँगा , अशिक्षित तथा अपागँलाई हेर तिनका जनजिवन परिवर्तन ल्याउने कुरा सोच।भ्रष्टाचारले देशलाई अशक्त बनाउँदै छ, भ्रष्टाचार नियन्त्रणका कुरा सोच।खुलेयाम चेलिबेटि बेचियका छन, लुटियका छन, यि कुराहरु बारे सोच।
    यो त कालिदासको जस्तै कहानी भएन र ? कालिदासले निमको सानो बिरुवा जरैदेखि उखेलिदिएका थिए।
    इन्जिनियर, पाईलट, डाक्टर, ब्यापारिक क्षेत्रका प्रतिष्ठित ब्यक्तिहरु, चलचित्र, सँगित तथा गायन क्षेत्रका चर्चित ब्यक्तिहरु लगायत आम नेपालीहरु छन कपाल पाल्नेहरुमा । तिनिहरु सबैलाई अपराधी भन्न मिल्दैन न कि सजाय दिन।
    अपराध नियन्त्रण गर्ने कुरा जाहेज हो। कपाल र मुन्द्राका बिषयहरुमा हैन अपराधीलाई तथा अपराध नियन्त्रण गर्दा अन्य सर्वसाधारणहरुको स्वतन्त्रता र मानवअधिकारका बिषयहरुलाई ध्यानमा राखेर नियन्त्रणका योजनाहरु तय गरिनुपर्दछ। मानवअधिकार निकायहरु अहिले किन मौन छन यस बिषयमा?
    हामी एउटा नागरिकको हिसाबले पनि हाम्रो स्वतन्त्रता पछाडी प्रश्नचिन्ह खडा नहोस, अनावश्यक सैनिक शाषन नलादियोस, मानिसको ब्यवहार र आचरणले उसको पहिचान राख्दछ उसको मुन्द्रा र कपाल ले होईन। नेपाल पुर्ण लोकतान्त्रिक राष्ट्र हो, यो कुरा सम्बन्धित पक्षलाई सँधै अवगत रहोस। शिव अधिकारी

  3. hi k6 ta hal khabar tapai ko ani k gardie ho ni kaha hununxa tapai kati barchha hunuvo la la ma aba janalagiko ok byeeeeeeee………

  4. hamro desh nepal pran bhanda pyaro chha hami nepali le aphno janma bhumi kahile pani bhulna sakindaina

Comments are closed.