मैले मारेको हुं गद्दाफीलाईः एनटीसी लडाकु



जीवनको भिख माग्दा माग्दै मारिए गद्दाफी
करीव ४२ वर्षसम्म लिवियामा सत्ता जमाएर बसेका अपदस्थ सैनिक शासक कर्नल मुअम्मर गद्दाफी बिहीबार आफ्नै गृहनगर सिर्तमा मारिएका छन्। भिडियोमा ढलभित्रबाट घिसारिदै ल्याइएको गद्दाफीले आफ्नो जीवनको भिख मागिरहेको दृश्य देखिन्छ। टाउको, पेट र खुट्टामा गोली लागेर रगताम्य भएका गद्दाफीले मलाई नमार भन्दै अनुनयविनय गरिरहेका देखिन्छन्। एनटीसीका लडाकुहरूको आक्रमणबाट गम्भीर घाइते भएका गद्दाफीको केहीबेरमा मृत्यु हुन्छ। Muammar Gaddafi killed

गद्दाफीको अन्तिम क्षणः

टाउको, पेट र खुट्टामा गोली लागेर घाइते भएका गद्दाफीमाथि आक्रमण

यसरी मारिए गद्दाफी

को हुन् गद्दाफी ? तलको भिडियो हेर्नुहोस्





One thought on “मैले मारेको हुं गद्दाफीलाईः एनटीसी लडाकु

Comments are closed.