संसदमा माओवादी अराजकता



संसदमा माओवादी अराजकता:




4 thoughts on “संसदमा माओवादी अराजकता

  1. This is the worst behavior out of 1000s they have committed till now. Instead showing the strength of principle they are acting with hands and feet which are the symbol of looser.

  2. हज्जारौ शहिदहरुको बलिदानी सहित माओबादीहरुले जनता र राष्ट्रलाइ द्रुतरुपमा अगाडी बढाउन गरिरहेको अथक भगिरथ प्रयासहरु रोक्न दुष्प्रयास गर्ने जनताका शत्रुहरुको हात मात्र होइन खुट्टा भाच्नु पर्छ ! ताकि सयौवर्षदेखि जनता र राष्ट्रका बिरुद्द पटक पटक चालिने गलत पाइलाहरु पुन चाल्न नसकोस ! जनता र रास्ट्रको मुक्तिको लागि कात्रोबाधेर बन्दुक बोकेका हातहरु अन्याअत्याचार हुदा अन्याको बिरुद्दमा बज्रिनु स्वाभाविक हुन्छ ! बिज्ञानले पनि तेही भन्छ ! करोडौ नेपालीको बिचारले पनि तेही भन्छ ! अग्रगमनका हातहरु अगाडी बढ ! यी अन्यायी सामन्ती अत्याचारी जनताका बैरीहरुलाई नष्टगर्न नेपाली जनताहरुले मात्र होइन पृथिबीभरिका न्यायप्रेमी जनताहरुले साथ दिनेछन ! यिनीहरुको पतन, नष्ट अवस्यम्भाबी छ , समाप्त हुन अनिबार्य आवस्यक छ !

  3. what a uncivilize member of parliment ….we really need to choose well educated and smart leaders….it seems like they were strikeing at the road, its parliment…. can’t do that…

  4. Yestai hohalla garna lai ho tetro sahid ko baldan? Samsad ma sabai bhanda badhi seat bhayeko party ko tamasa herera achamma lagyo…SAYED YEHI HOLA KAMRED PRACHANDA KO NAYA NEPAL…..

Comments are closed.