जहाज दुर्घटनामा हक्की खेलाडीहरूको मृत्यु



रसियाको यरोस्लाभका बुधवार विमान दुर्धटना हुंदा ४३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा अधिकांश हक्की टिमका खेलाडीहरू रहेका छन्।