मिस नेपाल हङकङ २०११ (Photo Slideshow)




मिस नेपाल हङकङ २०११ सौन्दर्य प्रतियोगिताका शीर्ष उपाधि विजेता लाक्पा डोल्मा शेर्पा (बिचमा), फस्ट रनरअप ममता गुरूङ (बायाँ)र सेकेण्ड रनरअप रूथ्सा राई। प्रतियोगिता शनिवार साँझ वानचाईस्थित एकेडेमी अफ पर्फर्मिङ आर्ट्समा सम्पन्न भएको थियो। Miss Nepal Hong Kong 2011, Photo: Jagat Ambu Gurung/ HKNepal.com.






6 thoughts on “मिस नेपाल हङकङ २०११ (Photo Slideshow)

  1. Yo Asto party Ma matera gati Chada bhayera hidne kt miss hk Nepal re shame on you .. It’s an totally insult to those previous miss hk Nepal and the organizer too

  2. काम न काजको ताज
    SATURDAY, 03 SEPTEMBER 2011 15:04 नागरिक
    1Share
    1 2 3 4 5
    (3 votes, average 5.00 out of 5)

    मिस नेवा निकिता श्रेष्ठ।

    मनोज घर्तीमगर- सुन्दरी प्रतियोगिताको बाढी चलेको छ देशमा। राजधानीमा मात्रै होइन, मोफसलमा पनि विभिन्न नामका ताजधारी सुन्दरीको हुल छ। ताज जितेपछि ‘यो हुनेछ, त्यो हुनेछ, अवसरका नयाँ ढोका खुल्नेछन्, चर्चा कमाइनेछ’ आदि/इत्यादि सपना देख्ने सुन्दरीहरू अहिले ताज ओल्टाइपल्टाई गरेर उपलब्धिका लेखाजोखा गर्दैछन्।
    तर, धेरैको हातमा उही हात लाग्यो शून्य परेको छ। अधिकांश सुन्दरीको अधिकतम प्राप्ति भनेको ताज जितेको भोलिपल्ट दुईचार अखबारमा फोटो छापिनु भएको थियो।
    मिस मगरको ताज जित्नासाथ

Comments are closed.